Pani Ko Gham (पानीको घाम) A Book By Amar Neupane

(0 reviews)

Sold by:
Kitaab Pasal

Price:
Rs350.00 /Piece

Quantity:
(10 available)

Total Price:

Seller Guarantees:
Verified seller
Payment:

Share:

विचारात्मक तहमा ‘पानीको घाम’ समाजशास्त्रीय छ, किन्तु त्यो समाज शास्त्रीय कलादर्शनद्वारा निरुपित छ । यो नेपालगन्जको आख्यानात्मक समाजशास्त्र हो ।

अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले २०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथासङ्ग्रह कलिलो मनले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । यो उपन्यासले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ ।


लेखक : अमर न्यौपाने

There have been no reviews for this product yet.